आइतबार ०३ आश्विन २०७८

हरि कुमार श्रेष्ठ र कमला देबी श्रेष्ठकी छोरा प्रेम राज श्रेष्ठ अहिले डाक्टर छन । उनलाई धेरै दुख गरेर डाक्टर पढाए तर यति धेरै पढाएको उपलब्धि बुवा आमाले माया पाउनुको सट्टा घृणा सहनु परेको छ । आफ्नै छोराबाट तिरस्कृत हुनु परेको छ । छोराको माया ममता पाउने समयमा उनले आफ्नो बाबा आमालाई घर छोड्न समेत भनेका छन । उनि डाक्टर पेशा गरिरहेको मान्छेले बचतको त के कुरा उनको आफ्नो बहिनीले बिदेशमा १० बर्ष पसिना बगाएर किनेको घर समेत उनले हडपेर सबैलाई घर छोड्न आदेश दिएको उनको बहिनि बताउछिन ।

उनको बहिनी सरला भन्छिन मलाई अपाच्य शब्द दाइले बोलेको उनि बताउछिन । उनि आफुले दुख गरेर किनेको घरमा आफै बस्न नपाउने हुदा र बारम्बार मानसिक टचर दिने हुदा उनि मिडियामा आउन बाध्य भएको उनि बताउछिन ।

यसै घटनाको फलोअप रिपोर्ट –

sajhapage

१२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया