शनिबार ०२ आश्विन २०७८

पछिल्लो समय मा के छ हजुर भनेर संसार भर चिनिएका सचिन परिवार आफ्नो सब परिवार संग मिडियामा आएका छन्। सचिन को मुस्कान र बोलि को कारण उनि सनैको मन मा बस्न सफल भएका छन्। गुल्मी को एक कुनामा लिकेको आवाज लाई मिडियाको सहायता मा बाहिर निकाल्न सग्फल भएका थिए। सानै उमेर देखि शिल स्वभाब को कारण सचिन अहिले धेरैको मन मुटुमा बस्न सफल भएका छन्।

सचिनले अहिले सम्म धेरै गीत मा स्वर दिएका छन् भने धेरै भिडियो हरुमा पनि अभिनय गरिसकेका छन्। सबैको प्यारो भएका सचिन को आमा पनि आज मिडिया मा आएकी छिन्। सचिनको आमा को भनाई अनुसार मेरो छोरा यहाँ सम्म आउँ पाउदा म धेरै नै खुसि भएकी छु , सधै भरि यसरि नै नाम राख्दै जाऒस ,, सधै सबैको यसरि नै प्यारो बन्दै जाहोस भनेकी छिन्।

सचिन पनि आफ्नी बहिनि , भाई , आमा संग भेट हुन् पाउदा धेरै नै खुसि भएका छन्। आज यस परिवार खुसि साट्न को लागि इन्द्रेणी मा जादै छन्। सचिनको आमालाई इन्द्रेणी मा जान मन लागेको हुदा आज सब परिवार इन्द्रेणी जादै छन्। इन्द्रेणी मा पनि सचिन ले तहल्का मच्याउने गर्ने हुदा उनलाई सबले मन पराउछन्।

thebuddhakahabr

२२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया