शुक्रबार ३१ बैशाख २०७८

गरीबी एक रोग हो, जसको कुनै उपचार छैन। गरिबीले मानिसलाई बाध्यकारी बनाउन सक्छ।

यस्तै घ’टना भएको छ भारत आन्ध्र प्रदेशको नेल्लोरमा। त्यहाँ, दैनिक मजदुरी गर्ने एक दम्पत्तिले आ’फ्नी का’न्छी छोरी’लाई बे’चे’को ख’बर सा’र्वजनिक भ’एको छ। उनीहरुले आफ्नी जेठी छोरीको उपचार ग’राउन का’न्छी छोरी’लाई १० हजार’मा बे’चे’का थि’ए। प’छि महिला तथा बा’ल क’ल्याण विभाग’का अधिकारीहरू’ले ती बालिका’को उ’द्दा’र गरे’का थि’ए।

ती दम्पत्तिका १२ र १६ सालका गरी २ छोरी थिए। जेठी छोरी श्वासप्रश्वाससम्बन्धी रोग’बाट पी’डि’त छि’न्। उ’नको लामो सम’यदेखि उप’चार भइरहे’को छ।

उनले आफ्नो १२ वर्षीया छोरी’लाई १० हजार लिएर ४६ वर्षीय चिन्ना सुबैया’लाई बे’चे’का थिए। सुभैया’ले बुधवार ती केटी’सँग वि’वाह गरे’का थि’ए। त्यसपछि उनले ती बालिकालाई दमपुरस्थित आफन्तको घरमा लगे। त्यहि राति छिमेकीले बालि’का कराइरहे’को आ’वाज सु’नेप’छि गाउँ’को सरपञ्च’लाई ख’बर गरे’का थिए।

एक दिनपछि उनलाई महिला तथा बाल कल्याण विभागका अधिकारीह’रू’ले उ’द्दार गरे’का थिए। अहिले उनलाई जिल्लाको बाल हेरचाह केन्द्रमा सरुवा राखिएको छ।

प्रहरीले सु’बैयावि’रुद्ध मु’द्दा द’र्ता गरेको छ। हा’ल घटना’को थप अनुसन्धान भइरहेको छ।

Published February 28

१०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया