आइतबार ०३ आश्विन २०७८

नयाँ दिल्ली, एक नेपाली महिला भारतको भारतको गुडगाउ बाट अप्रिल ६ तारिक देखि ३ बर्षको छोरी सहित एक नेपाली महिला सम्पकबिहिन भएकी छन्। नेपालमा अछाम जिल्ला मेललेख गाउँपालिका (झरिगाऊ) घर भइ हाल रोजगारिको शिलसिलामा भारतको राजधानी दिल्लीको गुडगाँव भन्ने ठाउमा काम गर्दै आउनु भएका राम बहादुरकी श्रीमती २३ बर्षीय भावना बोहरा साथमा एक तिन बर्षिया नाबालिका छोरी सहित् बिगत ४/५ दिन देखि , परिवारको सम्पकबाट बेपता हुनु भएको कुरा खोजीकार्यको लागी हाम्रा सुदुर समाज सहकर्मीलाई उनका श्रीमान राम बहादुरले जानकारी दिनु भएको छ।

साथै भारतमा रहेका सम्पूर्ण नेपाली आमा बुवा दाजुभाई दिदीबहिनीहरुलाई हराएकी श्रीमती र छोरी खोजि दिन सबैले नेपालीलाई हार्दिक अपिल गर्नु भएको छ। प्रहरीमा सम्पर्क गर्दा पनि नभेटीए पछी सामाजिक सन्जाल मार्फत खोजि दिन अनुरोध गर्नु भएको छ। साथै कोहि कसैले कतै यी आमा छोरीलाई भेट्नु वा देख्नु भएका नजिकको प्रहरी वा श्रीमानको तल दिएको नम्बरमा सम्पर्क गरेर सहयोग गरिदिनु होला। सबैले खोजीको लागी एक एक सेयर गरेर खोजिकार्यमा सहयोग पुर्याईदिनु होला।। सम्पर्क नम्बर श्रीमान राम बहादुर भारत : 9971891870

सुदुर समाज

 

७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया