शनिबार ०२ आश्विन २०७८

श्रीमान ले अलपत्र पारे पछि ८ बर्ष भयो उनि माइतिको सरन मा परेको। मिबिनाको अहिले ११ बर्षको चोर पनि छ।

अम्जत खान संग उनको बिबाह भएको थियो। प्रेम बिबाह भएको यस जोडीले भागेर बिहे गरेका थिए।

घर मा कसैले स्वीकार गरेका थिएनन। मलाई मन परेर आफै बिहे गरे।

श्रीमान को बानि धेरै केटि संग घुलमिल हुने थियो , मैले धेरै सम्झाउदा उहालाई धेरै रिस उठ्त्यो। मलाई बाबु पेट मा हुदा देखि नै धेरै पि, डा दिन्थे अहिले स, म्प, र्क बि, हि, न भएका छन्।

सुनेको छु उनले २ बर्ष पहिले अर्को बिहे गरेका छन् रे तर मैले कोहि नभेटे पछि यहाँ सम्म आएको छु।

मेरो न्या, य को लागि , यहाँ आए पछि सम्पर्क मा आउछन कि भनेर यहाँ सम्म आएको छु।

३७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया