शनिबार ०२ आश्विन २०७८

काठमाडौ । संसद सचिवालयमा बसेर सबै मान्यको रोग निको पार्ने जि’म्मेवारीप्राप्त स्वास्थ्यकर्मी रोशनी शाही, जसले सभामुख रहँदा कृष्णबहादुर महराको जागिर मात्र खाइनन्, जे’ल’समेत पठाइदिइन्, अहिले आफैँ सि’लि’ङ फ्या’नमा सलको पा’सो ल’गाएर म’र्न ठिक्क परेपछि अर्को का, ण्ड म’च्चिएको छ ।

भाञ्जा नाता पर्ने लोकेन्द्र शाहीसँगको उठबसले आ’त्म’ह’त्या गर्ने स्थितिमा पुगेकी हुन् । उनले यस्तो काण्ड म’च्चाउँदा घरपरिवारदेखि प्रहरी–प्र’शासनसम्मको ‘निँ’द ह’रा’म’ भएको छ । भाञ्जाचाहिँ ‘म’र्नु न बाँ’च्नु’ को स्थितिमा पुग्ने नै भए । प्रहरीले उद्धार नगरेको भए उनको त्यहीँ प्रा’णा’न्त हुने थियो ।

जाजरकोटमा पतिसँग रोशनीको एउटा मु’द्दा चलिरहेको छ, सम्पत्ति सं’रक्षणसम्बन्धी । त्यसको वा’रे’श था’मे’का छन्, लोकेन्द्रले । रोशनी जहाजमा नेपालगञ्ज पुगिन् र लोकेन्द्र उनलाई रि’सिभ गर्न मोटरसाइकल लिएर विमानस्थल पुगे ।उनकै मोटरसाइकल चढेर जाजरकोट जाने क्रममा पहिला कोहलपुरमा बा’स बसे ।

त्यसक्रममा उनीहरूबीच वि’वा’द भयो र आफूमाथि ब’ला’त्का’र प्रयास भएको भनी इ’लाका प्रहरी कार्यालयमा जा’हे’री दिइन् ।अंग्रेजी रो’मन अक्षरमा लेखिएको जा’हे’री स’ना’ख’त गराएर रोशनी पनि जाजरकोट पुगिन् । कोहलपुर इ’प्रकाले भाञ्जालाई स’माते’र उक्त जा’हे’री’सहित जाजरकोट पठाइदियो ।

तर, त्यहाँ पुग्दा ‘यो सबै झु’ठो हो, रि’स’को आ’वेगमा गरेकी हुँ’ भनिन् ।प्रहरीले उनलाई अ’नेक’न प्रश्न र प्र’तिप्रश्न गर्दै घटनाबारे बुझ्न खोज्यो । किनभने, महिलाले आफूमाथि ज’ब’र’ज’स्ती क’र’णी’को प्रयास भयो भनेर नि’वेदन, जा’हेरी– जेसुकै दिए पनि त्यो ग’म्भी’र विषय बन्छ, मु’द्दा जसरी पनि च’लाउनै पर्छ ।

तर, जा’हे’र’वा’ला’ले नै अ’स्वीकार गरेको अवस्थामा मु’द्दा चल्दैन । अ’स्वी’कार गरेको कुरा कसैको द’बा’ब, क’रका’पमा छ भने उनको अ’स्वी’कृतिलाई मा’न्न प्रहरी बा’ध्य हुँदैन ।जाजरकोट प्रहरीका डिएसपी मधु थापाले ‘अ’न्याय भएको छ भने भन्नुस्, नत्र भाञ्जामाथि अ’न्या’य नगर्नुस्’ भन्दै दे’वक’लालगायत महिला प्रहरीहरू नै लगाएर गराएको अ’नेकन सोधपुछपछि पनि उनले ‘हुँदै होइन, हामी माइजू, भाञ्जा हौँ’ नै भनिरहिन् ।

यसक्रममा पटक–पटक ‘महिला आ’योगबाट‘’, ‘का’नुनी सल्लाहकार हुँ’ भन्नेहरूबाट प्रहरीलाई द’बा’ब दिलाइरहिन् ।यसपछि सहदेव शाह नामक वकिल लगाएर का’नुनी कागज गर्दै भाञ्जा लोकेन्द्रसँग मि’लापत्र गराइयो । त्यसपछि खलंगा बजारस्थित होटल ¥या’डिसनमा बस्न थालिन् ।

भाञ्जा लोकेन्द्र माइजूको रेखदेखमा थिए । तर, सँगै र’क्सी खानुपर्ने, सँगै घर जानुपर्ने, सँगै बस्नुपर्ने उनका माग लोकेन्द्रले जा’य’ज ठानेनन् । यसपछि माइजू र भाञ्जाबीच झ’ग’डा प¥यो । होटलको सि’लि’ङ फ्या’न’मा सलको पा’सो लगाइन् ।त्यसअघि आफू म’र्न’लाई ठिक्क परेको दृश्य मोबाइलको क्या’मे’राबाट खि’चिन् ।

र, त्यसलाई फेसबुकको म्यासेञ्जरमा हा’ले’र अमेरिका बस्ने छोरीलाई पठाइन् ।आमा म’र्न लागेको अवस्था देखेपछि छोरी अमेरिकामै क’राउन, चि’च्याउन थालिन् । उनैले बुबालाई फोन गरेर यो कुरा सुनाइन् । दाङबाट पतिले उनी आ’त्म’हत्या गर्न खोज्दै छिन् भन्ने सूचना सिडियो र प्रहरीलाई दिए ।

होटलबाट नजिकै रहेको जिल्ला प्रहरी कार्यालयबाट ४–५ थरि प्रहरी टोली विभिन्न होटलमा स’र्च गर्दै हिँड्यो ।प्रहरी पुग्दा पनि उनी झु’ण्डिन खो’जेको अवस्थामै थिइन् । उनलाई भेट्नासाथ प्रहरीहरूले घाँ’टी’मा बे’रे’को पा’सो नि’काले । शरिरमा केही घा’उ–चो’ट भए, नभएको परीक्षण गर्न नजिकैको अस्पताल लगे ।

त्यसक्रममा अस्पतालमा पनि महिला प्रहरी ख’टाएर रो’शनीलाई सु’रक्षा दिइयो । कुनै किसिमको घा’ऊ, चो’ट वा ’शारीरिक स’मस्या नभेटिएपछि अस्पतालबाट डि’स्चार्ज भइन् । जनआस्था साप्ताहिक मा खबर छ ।

प्रहरीले उनलाई त्यहाँबाट नेपालगञ्जसम्म सु’रक्षा दिएर लग्यो स्मरणीय छ, कृ’ष्णबहादुर महराको नाम, प’द र समाजिक प्र’तिष्ठा समाप्त हुने गरी ०७६ सालको असोजमा उनले गरेको ‘नौ’टंकी’ पछि पनि अदालतसम्मै पुगेर ‘रि’सको आ’वेगमा गल्ती भयो, उहाँ मेरो अ’भिभावक हो’ भनेकी थिइन् ।

१४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया