बिहिबार ३० बैशाख २०७८

काठमाडौं । प्रदेश नम्बर १ को लोकसेवा आयोगले कर्मचारीको माग गरेको छ । आयोगले ८१ जना प्राविधिक कर्मचारीको माग गरेको हो । आयोगले असिस्टेन्ट तथा सवइन्जिनियर गरी ८१ जनाको माग गरेको हो ।

आयोगले सोमबार सार्वजनिक सूचना जारी गरी प्रदेश १ अन्तर्गतका विभिन्न पालिकाका लागि कर्मचारी माग गरेको छ । योग्यता पुगेकाहरूले दरखास्त वैशाख १९ गतेभित्र दिइसक्नु पर्ने छ । परीक्षा केन्द्र विराटनगर कायम गरिएको छ ।

news18nepal

३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया