बिहिबार ३० बैशाख २०७८

यतिबेला पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो धार्मिक भ्रमणको लागि भारतको हरिद्वार पुगेका छन । भारतको हरिद्वारमा सुरु कुम्भ मेलामा पुगेका ज्ञानेन्द्र शाहले सम्बोधन गर्दै हिन्दु धर्मको सभ्यता र संस्कृतिका अनेक आदर्शले विश्वकै मानवीय आदर्शलाई डोर्‍याउने प्रतिक्रिया दिए ।

शाहले हिन्दु धर्ममाथि बाह्य दबाब, प्रभाव, प्रलोभन र अतिक्रमण बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। त्यहाँका संचारमध्यमले हिन्दीमा प्रश्न गर्दा पूर्वराजा ज्ञानेन्द्रले नेपालीमा जवाफ फर्काएका छन । हरिद्वार पहिले नै आएको भएपनि स्नान भने पहिलो पटक गर्न लागेको उनले बताएका छन ।

पुर्व राजा ज्ञानेन्द्र पत्नी कोमल शाहसँगै कुम्भ मेलामा सहभागी भएका हुन् । भिडियो हेर्नुहोस ।

sajhapage

३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया