शुक्रबार ०८ आश्विन २०७८

अमेरिका– अमेरिकामा भएको सवारी दु’र्घटनामा परि एक नेपालीको ज्यान गएको छ ।सवारी दु’र्घटनामा परि ज्यान गु’माउनेमा ३७ वर्षिय रमाकान्त भुषाल रहेका छन । उनलाई अमेरिकाको भ’र्जिनियाको फ’ल्स चर्च सहरमा शुक्रबार कारले ठ’क्कर दिएको हो ।

नेपालको नवलपरासीको परासी स्थायी घर भएका भुषाललाई राती कामबाट घर फर्केने क्रममा शुक्रबार कारले ठ’क्कर दिदा नि’धन भएको हो । भुसाल न’र्थ क्या’रोलिनाबाट बसा’ई सरी भ’र्जिनियामा श्रीमति संग बस्दै आएका थिए ।उनका एक छोरा र छोरी नेपालमा रहेको आफन्तले जानकारी दिएका छन् ।

राती अ’र्पाटमेन्ट क’म्पलेक्सबाट डेढ माइल दुरीमा रहेको ग्या’स स्टो’रको काम स’केर पै’दल घर फर्किदै गर्दा इ’न्टरसेक्सनमा बाटो का’ट्दा उनलाई कारले ठ’क्कर दिएको थियो ।भुषाल एक वर्ष अघि मात्रै डिभी परेर अमेरिका आएको बु’झिएको छ ।

dukhakokhabar

२३० पटक हेरिएको

तपाईको प्रतिक्रिया