Thursday, October 22

विराटनगर महानगर १५ की ४४ वर्षीय काेराेना संक्रमित महिलाकाे मृत्यु

August 27, 2020 137

विराटनगरः विराटनगर महानगर १५ की ४४ वर्षीय काेराेना संक्रमित महिलाकाे मृत्यु भएकाे छ ।

उनकाे विराट शिक्षण अस्पतालमा मृत्यु भएकाे महानगरले जानकारी दिएकाे छ । मँगलबार अस्पताल भर्ना भएकी संक्रमित महिलामा श्वासप्रश्वासमा समस्या देखिएकाे चिकित्सकले बताएका छन् । उनकाे काेशी अस्पतालकाे ल्यावमा काेराेना पिसिआर टेस्ट गरिएकाे विराट शिक्षण अस्पतालका फाेकल पर्सन डाक्टर पुरू काेइरालाले जानकारी दिए। उनका अनुसार सँक्रमितलाइ केहि दिन देखि उच्च ज्वराे आएकाे हुँदा उनलाइ अस्पताल भर्ना गरिएकेा थियाे । उनकाे बुधवार मृत्यु भएकाे हाे । विराटनगरमा मृत्यु हुने सँक्रमित ११ पुगेका छन् ।

click dharan

प्रतिकृया दिनुहोस्