बिहिबार ३० बैशाख २०७८

काठमाडौँ, २७ चैत । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल केपी शर्मा ओलीको लात खाएपछि बल्ल ठीक भएलाई प्रधानमन्त्री केपी शर्मा ओलीको लात खाएपछि बल्ल ठीक भएको बताएका छन ।

आज निजामती कर्मचारी युनियनको भेलालाई सम्बोधन गर्दै सभापति देउवाले प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव गरेकोमा अश्वीकार गरि ओलीलाई सत्ता बुझाएको आरोप लगाएका हुन ।

उनले भने, ‘मैले कतिपटक आफै प्रधानमन्त्री बन्नुस भन्दा नमान्ने । आफैले ओलीलाई सत्ता बुझाउने । खुट्टै नटेक्ने मान्छे अहिले ओलीले लात हानेपछि ठिक्क भएको छ ।’

देउवाले चुनावमा जानुपर्ने बाध्यता हुन सक्ने बताउँदै भने, ‘चुनावबाहेक अर्को बाटो नहुन सक्छ । चुनावमा जानुपर्ने बाध्यता छ । ’

pathivarapost

६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया