Tuesday, October 27

क्यानडा पठाईदिन्छु भन्दै २१ लाख ठ’गी गर्ने तीन व्यक्ति पक्राउ

August 27, 2020 68

काठमाडौँ । क्यानडा पठाईदिन्छु भन्दै मोटो रकम ठ’गी गर्ने तीन जना पक्राउ परेका छन् । आफुलाई प्र’भावशाली व्यक्तिको रुपमा प्रस्तुत गर्दै ठ’गी गर्ने दुई पुरुष तथा एक महिला पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा सुर्खेत विरेन्द्रनगर– ९ घर भई हाल धापासीस्थित श्री’टोल बस्ने २९ वर्षीय ध्रुव थापा, २४ वर्षीया सन्ध्या थापा तथा सुनसरी धरान– ३ का ४६ वर्षीय राजेन्द्र कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।प’क्राउ प’रेकाहरुको थप अनुसन्धानको लागि महानगरिय प्रहरी प’रिसर प’ठाइएको छ ।

पक्राउ परेकाहरुले मोरङ शनिश्चरे घर भई हाल कपन सरस्वतीनगर बस्ने नारायण खड्कालाई क्यानडा प’ठाईदिन्छु भनेर २१ लाख ठ’गी गरेको प्रा’रम्भिक अ’नुसन्धानबाट खु’लेको छ ।प’क्राउ प’रेका तिनै जना माथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्