सोमबार ०८ कार्तिक २०७८

काठमाडौँ, बिर्तामोडको गाउँले हो’टलका सं’चालक तिलक निरौला मृ’त भे’टिएको तीन दिन नबित्दै बि’र्तामोडमै फेरि अर्का एक व्यक्ति मृ’त फे’ला परेका छन । बे’वारिसे अ’बस्थामा अर्जुनधारा न’गरपालिका-५ मा’तामन्दिरको छेउमा बस्ने गौ’तम परियारको लाश बि’र्तामोडको सुगम पे’ट्रोल पम्प छेउको झा’डीमा आज विहान फे’ला परेको थियो ।

गौतम परियारले राँगा का’टेर मासु बि’क्री गर्दै आएका थिए । अन्तै ह’त्या गरेर लाश सु’गम पे’ट्रोल पम्प अगाडी फ्या’लेको हुनसक्ने आ’शंका गरिएको छ । ला’शबाट ग’न्ध आइरहेको प्र’त्यक्षदर्शीहरुले बताएका छन । ला’श फे’ला परेको खबर विहान ८.३० बजे आएको र घ’टनाका बारेमा अ’नुसन्धान भइरहेको जिल्ला प्रहरी का’र्यालयका प्रवक्ता प्रहरी नायव उ’परीक्षक रा’केश थापाले बताए ।

के’हि दिन अगाडी गाउँले हो’टेलका मालिक नि’रौलाको पनि यस्तै बे’वारिसे अवस्थामा ला’स फे’ला प’रेको थियो । आज गौ’तम परियारको सब फे’ला पारेको ठाउँको रि’पोर्टिङ पछि प’त्रकारको टो’लि उनको घर पुगेको थियो । घरमा पु’ग्दा बि’हे गरेर गएकी छोरी र मृ तककि सा’नी छोरी मिडियामा आएका छन ।

आ’मा र छोरिका ह’रेक श’ब्दले सबैको मन रुवाएको छ । घ’रमा रु’वाबासी नै च’लेको छ । भा’वुक भएकी छोरिले सुरुदेखिको सम्पुर्ण ना’लीबेली रुदै सु’नाएकि छिन । हेर्नुस भिडियो

१५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया