Friday, October 30

मलाइ क्ष’ति’पु’र्ती र जिम्मेवारी दिए ७ दिनमै निर्मलालाई न्या’य दिन्छु : एसपी बिष्ट

August 26, 2020 198

काठमाडौ । कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ बर्षिया बालिका निर्मला पन्त ह”त्या प्र’करणभित्रको पर्दा झनै खुल्दै गएको छ । प्र’माण लु’काएको मु’द्धामा तत्’कालीन कञ्चनपुर प्रहरीका प्रमुख एसपी डिल्लीराज विष्ट, डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इ’न्स्पेक्’टर एकिन्द्रबहादुर खड्का, इन्’स्पे’क्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउँदलाई अ’दा’लतले सफाई दिएसँगै थप भित्रि बाटो बाहिरिन था’लेको हो ।

अदालतले तत्’का’लका अ’नुश’न्धान अ’धि’कृ’तले गरेको अ’नुश’न्धाननै अ’प’रा’धि पत्ता लगाउन अ’नुश’न्धान नजिक रहेको स्पष्ट पारेपछि अब निर्मलाको परिवारले न्या’य पाउँने देखिन्छ । यही स’न्र्द’भमा तत्’का’लिन एसपी बिष्टले यो घ’ट’नामा जोडेर आफुलाईपनि प्र’ताडि’त गरिएकाले क्ष’ति’पुर्ति दिनुपर्ने माग गरेका छन् । साथै आफ्नो टीम अ’नु’शन्’धान नजिक रहेका कारण फेरी जिम्’मेवारी दिए ७ दिनमै निर्मलालाई न्या’य दिने दा’वी गरेका छन् ।

प्रतिकृया दिनुहोस्