Tuesday, October 27

भरतपुरबाट फरारकोरोनासङ्क्रमित त्रिशूली अस्पतालको आइसोलेसनमा…!

August 26, 2020 94

नुवाकोट । चितवनस्थित भरतपुरमा रहेको आइसोलेस न बा ट फरार भएका एक सङ्क्रमितलाई नुवाकोटमा पक्रा उ गरी त्रिशूली अस्पतालको आइसोलेसनमा राखिएको छ ।बेलकोटगढी नपा–५ घर भएका भरतपुर महानगरपा लि काको फोहोर सङ्कलन गर्ने गाडीमा काम गर्दै आएका १९ वर्षीय जोयल भन्ने सुनिल परियारलाई आज बेलकोटगढी–६ सुकौरा खोलाको किनारबाट पक्राउ गरेर त्रिशूली अस्प तालको आइसोलेसनमा राखिएको जिल्ला प्रहरी कार्याल यका प्रहरी निरिक्षक विष्णुहरि फुँयालले जानकारी दिए ।

यही भदौ ६ गते कोभिड–१९ सङ्क्रमित भएको पुष्टि भएका परियारलाई भरतपुर अस्पतालको आइसोलेसन कक्षामा राखिएको थियो । उनी मङ्गलबार बिहान ६ः०० बजे आइसोलेसनबाट फरार भएका थिए । फरार सङ्क्रमि तलाई प्रहरीले स्वास्थ्य मापदण्ड पुरा गरी पक्राउ गरेको जनाएको छ । फरार सङ्क्रमितको कन्ट्याक ट्रेसिङको कार्य भईरहेको स्वास्थ्य कार्यालयले जनाएको छ।नुवाकोट । चितवनस्थित भरतपुरमा रहेको आइसोलेस नबाट फरार भएका एक सङ्क्रमितलाई नुवाकोटमा पक्राउ गरी त्रिशूली अस्पतालको आइसोलेसनमा राखिएको छ ।

बेलकोटगढी नपा–५ घर भएका भरतपुर महानगरपा लि का को फोहोर सङ्कलन गर्ने गाडीमा काम गर्दै आएका १९ वर्षीय जोयल भन्ने सुनिल परियारलाई आज बेलको टगढी–६ सुकौरा खोलाको किनारबाट पक्राउ गरेर त्रिशूली अस्पतालको आइसोलेसनमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक विष्णुहरि फुँयालले जानकारी दिए ।

I

यही भदौ ६ गते कोभिड–१९ सङ्क्रमित भएको पुष्टि भएका परियारलाई भरतपुर अस्पतालको आइसोलेसन कक्षामा राखिएको थियो । उनी मङ्गलबार बिहान ६ः०० बजे आइसोलेसनबाट फरार भएका थिए । फरार सङ्क्र मितलाई प्रहरीले स्वास्थ्य मापदण्ड पुरा गरी पक्राउ गरेको जनाएको छ । फरार सङ्क्रमितको कन्ट्याक ट्रेसिङको कार्य भईरहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्