Monday, October 19

गोरु काटेको निहुँमा झापामा प्रहरी माथि आक्रमण, जवाफी कारवाहीमा एक जनाको निधन

August 26, 2020 36

काठमाडौ । झापा गाँउपालिका ३ कामाटोलीमा सशस्त्र प्रहरी माथि आ’क्र’मण भएको छ । प्रहरीले आत्मरक्षाका लागि गो’ली च’ला’उँदा एक जनाको निधन भएको छ । गोरु का;टे’को खबर पाएर गएको टोली माथि आ’क्र’मण भएको थियो । पक्राउ गर्न गउको टोली माथि जाइलागेपछि प्रहरीले गो’ली च’ला’एको जनाएको छ । प्रहरीको गो’ली ला’गि कामाटोलीका ३८ वर्षीय रमिकुल आलमको निधन भएको हो ।

गोरु का’टे’को खबर पाएपछि प्रहरी टोली त्यता गएको थियो । गएको टोलीले मात्र अवस्था नियन्त्रण गर्न नसक्ने अवस्था देखेर प्रहरी टोलीले थप मद्दत मागेको थियो । त्यस पछि गएको सशस्त्र प्रहरीमाथि स्थानीयले आ’क्र’मण गरेको हो ।

सोक्रममा गो’ली ला’गि गम्भीर घाइते भएका ३८ वर्षीय आलमको बी एण्ड सी अस्पताल विर्तामोडमा उपचारका क्रममा साँझ सवा ७ बजेतिर निधन भएको अस्पतालले जनाएको छ ।

प्रहरीले गोरुको टा’उ’को र खु’ट्टा बरामद गरेपछि आक्रोशित बनेका स्थानीयबासी प्रहरी माथि नै जाइलागेका थिए । सो क्रममा दर्जनौँको समूहमा रहेका स्थानीयहरु टायर बा’लेर नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि जा’इ लागेका थिए ।

झापा गाउँपालिकाका प्रमुख जय नारायण साहका अनुसार गोरु का’टे’को निहुँमा प्रहरीले दिउँसो दुई जनालाई पक्राउ गरेर सदरमुकाम लान खोजेपछि स्थानीयबासी प्रहरीमाथि नै आ’क्र’मणमा उत्रिएको बताएका छन् । प्रहरीको गो’ली लागि आलमको निधन भएपछि सो क्षेत्रमा तनाव छ । स्थानीयबासीले टायर बा’लेर विरोध गरिरहेका छन् । तस्बिर: खबरहबवाट

प्रतिकृया दिनुहोस्