
काठमाडौँ । कुनै रुखको काठको मूल्य लाखौमा हुन्छ भन्दा धेरैलाई पत्यार नलाग्ला । अझ पुरै रुखको हैन एक किलोग्राम कै ३५ लाख रुपैया सम्म पर्छ भन्दा जो कसैले पनि जिब्रो निकाल्छन ।
तर यहि हो वास्तविकता । पुर्वसेना धन बहादुर पुनले गुल्मीमा रहेको आफ्नै बारीमा रोपेका छन् त्यो रुख । जुन रुखको नाम हो अगरुठ । जुन रुखको मूल्य कम्तिमा एक लाख रुपैया किलो र बढीमा ३५ लाख रुपैया सम्म पर्दछ ।
उनै धन बहादुर पुनसंग गरिएको कुराकानी हेर्नुहोस :
sajhapage