Monday, October 26

मेमोरी किंगका रुपमा चर्चामा रहेका विजय शाही रुँदै मिडियामा

July 25, 2020 152

पछिल्लो समयमा मेमोरी किंगका रुपमा चर्चामा रहेका विजय शाही रुँदै मिडियामा आएका छन् । मेमोरी किंगको चर्चा चलेपछि उनले धेरै मिडियामा अन्तवार्ता दिएका छन् । मिडियामा उनले अन्तवार्ता दिएपछि उनलाई धेरैले उनलाई फेक हो भन्ने कमेन्ट आएको छ ।

रिपोर्टरस क्लावको कार्यक्रममा सम्मान गर्छु भनेर बोलाएर उनलाई डिमोटिभेट गरेको र पत्रकारहरुले डिप्रेसनमा जाउला समेत भन्न भ्याएको आ’रोप उनले लगाएका छन् ।

प्रतिकृया दिनुहोस्