Tuesday, October 27

काठमाडौंमा आज (बुधबार) दिउँसो भूकम्पको धक्का महसुस भएको

August 26, 2020 52
काठमाडौं, १० भदौ। काठमाडौंमा आज (बुधबार) दिउँसो भूकम्पको धक्का महसुस भएको छ। काठमाडौंमा भूकम्पको धक्का, केन्द्रविन्दु कालीमाटीराष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काठमाडौंको कालीमाटीलाई केन्द्रविन्दु बनाएर २.९ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको महसुस दिउँसो २ बजेर ४६ मिनेटमा भएको हो ।

news24

प्रतिकृया दिनुहोस्