Tuesday, December 1

एउटै परिवारका ५ जना झु’ण्डि एको अवस्थामा मृ’त फेला

August 26, 2020 88

काठमाडौ । एउटै परिवारका ५ जना झु’ण्डिएको अवस्थामा मृ’त फेला परेका थिए ।

प्रहरी पुग्नु अगाडी नै उनीहरुको निधन भइसकेको थियो । भारतको मध्यप्रदेशस्थित एक घरका पाँच जना सदस्यको उनीहरुकै घरमा झु’ण्ड्या एको अवस्थामा मृ’त फेला परेका छन् । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । परिवारका सबै सदस्यलाई झु’ण्ड्य इएको भन्ने सूचनाका आधारमा गएको प्रहरीले उनीहरुलाई मृ’त फेला पारेको हो ।

आइतबार राति सो घटना भएको प्रहरीले जनाएको छ । ती सबै शवलाई प्रहरीले अहिले पो’ष्टमा’र्टमका लागि पठाइएको जानकारी दिएको छ । उनीहरु एकै घरका परिवार रहेको जानकारी छिमेकीले दिएका छन् भने त्यसरी ज्यान लिनुको कारण खुल्न सकेको छैन । प्रहरीले अहिले सम्म कसैलाई प’क्राउ समेत गरेको छैन । भारतीय प्रहरीका अनुसार यस घटनाको ‘फोरेन्सिक साइन्स ल्याब’का अधिकारीहरुको सहयोगमा अनुसन्धान भइरेहको र अनुसन्धानपछि त्यो घटना किन र कसरी भएको हो भन्ने बारेमा पत्ता लाग्ने छ ।

भारतीय राज्य मध्यप्रदेशको टिकमगर जिल्लामा सो घटना भएको हो । आइतबार राति घरका सबै जना सदस्यलाई झु’ण्ड्याएर ज्यान लिइएको भन्ने खबर पाएर गएको प्रहरीले उनीहरुलाई बचाउन सकेन । प्रहरी पुग्दा उनीहरुको निधन भइसककेो थियो । टिकामगर जिल्लाका एसपी प्रशान्त खरेले घटनाको अनुसन्धान सुरु भएको बताएका छन् । खरेले सञ्चारमाध्यमहरुलाई आफूहरुले वैज्ञानिक रुपमा यसको अनुसन्धान गर्ने र सबै तथ्य अनुसन्धानपछि पत्ता लाग्ने बताएका छन् ।

सबैको जानकारीको शेयर गर्नुहोस !!!

प्रतिकृया दिनुहोस्