Tuesday, October 27

नेपालमा पनि अनौठो कछुवा फेला परेको छ

August 25, 2020 145

काठमाण्डौ । कछुवा विभिन्न प्रजातीका हुने गर्छन् । नेपाल मा पनि अनौ’ठो कछुवा फे’ला परेको छ । हामिले देखे जस्तो कालो कछुवा नभई यो कछुवा सुन कलर रहेको छ । कछुवाको यो रङ दुर्ल’भ मानिएको छ ।

नेपालमै भेटिएको यो अनौ’ठो कछुवाको तस्बिर सामाजिक स’ञ्जालमा भा’इरल बनिरहेको छ।यो कछुवा क्रोम्याटिक ल्यूसिज्मको पहिलो रहेको छ भने विश्वको पाचौँ के’स रहेको छ । खासमा शरीरको रङको त’त्व बिग्रिनुलाई क्रोम्याटिक ल्यूसिज्म भनिन्छ । यस्तो कछुवा भेटिएको नेपालमा पहिलो हो ।

satyakura

प्रतिकृया दिनुहोस्