Saturday, October 24

नेपालमा भर्खरै ४.७ रेक्टर स्केलको भुकम्प !

August 25, 2020 198

९ भदौ, काठमाण्डौ । पश्चिम नेपाल को बझाङ केन्द्र भएर केही बेर अघि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोक विजय अधिकारीले दिएको जानकारी अनुसार बेलुकी ९ बजेर ९ मिनेट जाँदा ४.७रेक्टर स्केल मापनभएको भूकम्प गएको हो । यसको धक्का बझाङ आसपास महसुस गरिएको छ । क्ष’ति बारे केही जानकारी आएको छैन ।

प्रतिकृया दिनुहोस्