Wednesday, November 25

सिद्ध गुफामा शिवको दर्शन पाउनुहुन्छ, आफ्नो भाग्य आफै हेर्नुहोला र ॐ लेख्नुहोस

August 25, 2020 168

शिवजी भन्या देवका देव परमदेव परमात्मा जसले यो सृष्टिको बिकास सगै संहार पनि गर्छन त्यसैले तपाईं पनि यो पोस्ट हेरेपछि अवस्य पनि धेरै भन्दा धेरै ग्रुप अनि आफ्नो फेसबुक वालमा सेयर गरि सधै सुख शान्ति समृद्धि र धन लाभ गर्नु होला यदि तपाईले सेयर नगरे अनिष्ट हुनसक्छ ।। तपाईं पनि आफू भाग्यमानी बन्ने भए यो पोस्ट सेयर गर्नुहोला ।। ॐ नम शिवाय ॐ नम शिवाय ।।

भगवान शिवजी भन्या देवका देव परमदेव परमात्मा जसले यो सृष्टिको बिकास सगै संहार पनि गर्छन त्यसैले तपाईं पनि यो पोस्ट हेरेपछि अवस्य पनि धेरै भन्दा धेरै ग्रुप अनि आफ्नो फेसबुक वालमा सेयर गरि सधै सुख शान्ति समृद्धि र धन लाभ गर्नु होला यदि तपाईले सेयर नगरे अनिष्ट हुनसक्छ ।। प्रनिशजङ्ग खड्का तपाईं पनि आफू भाग्यमानी बन्ने भए यो पोस्ट सेयर गर्नुहोला ।। ॐ नम शिवाय ॐ नम शिवाय ।

नेपालकै एक यस्तो ठाउँ जहाँबाट नेपालका १५ जिल्ला र भारतको रुपैडिया समेत देख्न सकिन्छ कुमाख धार्मिक एवम् प्राकृतिक पर्यटकीय स्थल हो । यहाँ पुग्न सल्यान सदरमुकाम खलंगाबाट आठ घण्टा पैदलयात्रा गर्नुपर्छ । समुद्री सतहदेखि २ हजार ५ सय ३७ मिटर उचाइमा रहेको कुमाख जिमाली, मर्मपरिकाँडा र सिद्धेश्वरी गाउँको संगम पनि हो । कुमाख पहाडका विभिन्न स्थानमा रहेका दर्जनौँ गुफा आकर्षक पर्यटन केन्द्र बन्न सक्छन् ।

कुमाखमा रहेको सिद्ध गुफा निकै रमणीय छ । स्थानीय बासिन्दा कर्ण चलाउनेले अवलोकन र पूजाआराधनाका लागि थुप्रै मानिस गुफामा आउने बताए । ‘हरेक गुफामा रहेका विभिन्न खालका आकृति असाध्यै सुन्दर छन्,’ उनले भने । स्थानीयले कुमाखमा रहेको गुफाबाट पठाएका कुकुरहरू बाँझकाँडाको मोख्ला र कालागाउँको थदरामा रहेको गुफाबाट निस्किएकाले यहाँका गुफा निकै लामा भएको अनुमान गरिन्छ । ‘बूढापाकाले गुफाको लम्बाइ पत्ता लगाउन ककुर पठाएको सुनाएका थिए,’ जिमालीका लीलाधर रेग्मीले भने, ‘तर, गुफाको ५० मिटरभन्दा तल कोही गएका छैनन् ।’ कुमाखको टुप्पोबाट १५ जिल्लाका भूभाग देख्न सकिन्छ । यहाँबाट भारतको रुपैडिहासम्म देख्न सकिन्छ । कुमाख पहाडमा उच्च पहाडी जंगलमा पाइने महत्वपूर्ण जडीबुटी, वनस्पति र फूल पाइन्छन् । त्यस्तै, दुर्लभ मानिएका चराचुरुंगी र जंगली जनावर पनि यहाँ पाइन्छन् ।

कुमाखमा दृश्यावलोकनका लागि ‘भ्यू–टावर’का रूपमा विकास गर्नसके आन्तरिक पर्यटनका साथै बाह्य पर्यटनको पनि राम्रो सम्भावना रहेको छ । कोजाग्रत पूर्णिमाको दिन यहाँ रहेको सिद्ध मन्दिर र त्यसदेखि केही तल रहेको जिमालीतर्फको समथर भूभागमा मेला लाग्ने गर्छ । मेलामा आसपासका विभिन्न गाउँका बासिन्दाले स्थानीय लोकसंस्कृति झल्कने टप्पा, सोरठी, पैसेरी, झाप्रे, सरिंगेजस्ता नाच प्रदर्शन गर्छन् । संरक्षण र पूर्वाधार निर्माण गरेर कुमाखलाई राम्रो पर्यटकीय गन्तव्य बनाउन सकिन्छ । यो ठाउँ जादा आफ्नो रोग दुख अभाव नास हुने आम बिश्वास रहेको छ त्यसैले तपाईं नपुगे पनि एक सेयर गरेर भगवान प्रती आस्था राख्नुहोला ।

naulo today

प्रतिकृया दिनुहोस्