बिहिबार १६ मंसिर २०७८

नेपाली सेनाले घाँटीबगर इलाकामा कडाचट्टान रहेको भीरमा ४६० मिटर गोरेटो बाटो निर्माण गरेको छ।यही भदौ मसान्तभित्रै ५५० मिटर उक्त गोरेटो बाटोको ट्ययाक खोलिसक्ने सेनाको तयारी छ ।भारतले सडक निर्माणका क्रममा अ’वरुद्ध रहेको घाँटीबगर क्षेत्रमा बाटो ’अवरुद्धहुँदा व्यासको छांगरु र तिंकरका बासिन्दालाई आवतजावत गर्नस’मस्याथियो****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

यो पनि काठमाडौं। नेकपा एमालेका सांसद महेश बस्नेतले नेकपा माओवादी केन्द्रलाई ‘न पोथी न भाले’ भन्दै कटाक्ष गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सांसद बस्नेतले नेकपा माओवादी केन्द्रलाई ‘न पोथी न भाले’ भनेका हुन्’।

सरकारलाई दिएको समर्थन फिर्ता नलिएको तर सरकारको बिरोध गर्दै प्रधानमन्त्रीको राजीनामा मागेको भन्दै बस्नेतले यस्तो कटाक्ष गरेका हुन् । उनले भने– ‘हिजाे नेकपा एमालेलाई ‘न पोथी न भाले’ भन्ने माओवादी आज ‘न पोथी न भाले’ भएको छ।

सरकालाई दिएको समर्थन फिर्ता पनि लिदैन, प्रधानमन्त्रीको राजीनामा माग्न पनि छोड्दैन ।माओवादीकै कारण राजनीति लक भएको भन्दै सांसद बस्नेतले राजनीतिक निकास माओवादीमै रहेको बताएका छन्।

१०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया