Wednesday, January 20

आफ्नो प्रेमिकाको बिहे केटीसँग नै गराईदिने प्रेमीको कथा । सबैलाई रुवाउने कथा, यस्तो उपहार जिते (भिडियो हेर्नुस)

August 25, 2020 167

आफ्नो प्रेमिका समलिँगी भन्ने थाहा पाएपछि प्रेमीले केटीसँग नै उनको बिहे गरिदिएका छन् । समलिँगी प्रतिको नेपाली समाजमा सँकुचित धारणालाई चिर्न तयार पारिए को फोटो फिरिममाको कभर भिडियोमा यस कथा देखाई एको हो । जसलाई सम्पुर्ण दर्शकहरुले रुचाएका छन् । फोटो फिरिममा कभर भिडियो कम्पिटिशनमा समलिँगीको कथाको यो भिडियो उत्कृष्ठ कन्सेप्टमा बिजयी भएको हो ।

अहाना सिलवाल र सलिना खकुरेलले भिडियोका लागि धेरै मेहेनत गरेको बताए । समलिँगी प्रति समाजको गलत दृष्टिकोणलाई चिर्न आफुहरुले यस्तो भिडियो बनाएको, आहानाले बताईन् । भिडियोमा चुम्बन दृश्य र एक अन्तरँग दृश्य पनि समावेश छ । भिडियो हेर्नुस

 

प्रतिकृया दिनुहोस्