आइतबार १२ मंसिर २०७८

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल आज भारत जाने भएका छन् । हरिद्वार जारी महाकुम्भ मेलामा सहभागी हुन आज शाह दम्पती भारतको दिल्ली प्रस्थान गर्दैछन् । नेपाल वायु सेवा निगमको विमानबाट दिल्ली हुँदै पूर्वराज परिवार दम्पती हरिद्वार जान लागेका हुन् ।

चैत ३० गते मौनी अमावश्यको शुभमुहूर्तमा त्यहाँ शाही स्नान तथा विशेष कार्यक्रममा सहभागी हुन मेला आयोजकका तर्फबाट आएको निमन्त्रणालाई स्वीकार गर्दै पूर्वराज परिवार दम्पती त्यसतर्फ जान लागेका हुन् ।

news18nepal

२३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया