Monday, November 23

सल्यूट नेपाल प्रहरी : अफ्रिकी सुडान पुगेरपनि देखायौँ मानवताको उच्च श्रेणी …!

August 24, 2020 62

काठमाडौं । विश्वभर शान्ति स्थापनाका लागि नेपालको भुमिका अहम रहेको छ । अफ्रिकी मुलुक सुडानमा पनि नेपाल पुगेको छ । हालै नेपाल प्रहरीले आफ्नो आधिकारीक फेसबुक पेजामा त्यहाँका केही भावुक तस्विरहरु साझा गरेको छ । सुडानमा भारी वर्षातका कारण जनजीवन प्रभावित भएपछि नदि पार गर्न स्थानीयलाई सहयोग गर्दै गरेका तस्विर अहिले भाइरल बनेका छन् ।

 

तस्विरमा शान्ति स्थापनार्थ सुडानको डार्फरमा तैनाथ रहेको नेपाल प्रहरीको फर्मड पुलिस युनिट (एफपीयु) का प्रहरी कर्मचारीहरुलाई सहयोग गरिरहेको देख्न सकिन्छ । त्यहाँका स्थानीयहरुसँग नेपाली सुरक्षाकर्मीको सम्बन्ध कस्तो छ भन्ने कुरा पनि यस्ले प्रष्ट पार्दछ । यो हरेक नेपालीले गौरव गर्ने क्षण हो सक्दो सेयर गरेर नेपाली सुरक्षाकर्मीको हौसला बढाउनुहोला ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

प्रतिकृया दिनुहोस्