बुधबार ०८ बैशाख २०७८

टेक्सस– टेक्ससको अस्टिनमा कामबाट घर फर्केका नेपाली युवा रमेश थापाको अ’ज्ञा’त स’मु’ह’को गो’ली प्र’हा’र’बाट मगलबार राती नि’धन भएको छ ।पोखरा नजिकैको स’राङकोट स्थायी घर भएका ३९ वर्षिय थापाको ब’न्दु’क आ’क्र’म’ण’बाट गएको हो ।

ग्या’स स्टो’रको काम स’केर अ’र्पामेन्ट फर्केका उनलाई रातको १२.३० बजे को’नको’र्ड अ’पार्टमेन्ट कम्प्लेक्स भित्र गो’ली प्र’हा’र गरिएको थियो । गो’ली प्र’हा’र’बाट उनको ज्यान गएको छ ।भाइ संगै अ’स्टि’न’मा बस्दै आएका थापा माथि किन आ’क्र’म’ण गरि’यो भन्ने बारेमा केही थाहा हुन सकेको छैन ।

अहिले उनको श’ब पो’स्ट’मा’र्ट’म’का लागी अस्पतालमा राखिएको भाइ लक्ष्मण थापाले जानकारी दिएका छन् । उनी काम गर्ने स्थान र अ’र्पाटमेन्ट ५ माइल दुरीमा रहेको छ ।झण्डै एघार वर्ष अघि थापा मे’क्सिसको हुदै अमेरिका आएका थिए ।

तीन वर्ष अघि मात्र भाइ लक्ष्मण पनि अमेरिका आएका थिए । दाजुको दु’ख’द नि’धन पछि भाइ लक्ष्मण भा’ववि’ह्वल बनेका छन् ।प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

२८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया