Tuesday, November 24

ॐ,ॐ,ॐ,नागिनले एकै साथ १ सय भन्दा बढी सर्पसँग सम्बन्ध कायम राख्न सक्छ,ॐ,ॐ,ॐ,

August 24, 2020 704

एजेन्सी । तपाईले एउटै समुहमा दर्जनौँ सर्पं कहिल्यै देख्नु भएको छ रु नेपालमा हामीले बढीमा एकैसाथ २ वा ३ वटा सर्प१ हजार वटा सर्प एकै स्थानमा गुजुल्टिएर बस्छन्, एक पटकमा सयवटा सर्पसँग सहवास गर्न सक्छ नागिनलेदेख्दै आएको भएता पनि अमेरिकामा पाइने मादा रेड साइडेड ग्रेटर र प्रजातिको सर्पभने। ठुलोसमुहमा बस्ने गर्दछन् ।

समुहमा १०० वटा देखि १ हजार सर्प बस्ने यो सर्पको पोथी प्रजातिले एकै साथ १ सय भन्दा बढी सर्पसँग सम्ब न्ध कायम राख्न सक्छ ।यो सर्पलाई नागिन पनि भन्ने गरि न्छ । यसरी झुन्ड झुन्डमा बस्ने भएकोले नागिनले सम्बन्ध मात्र बनाउन नभएर प्रजनन अवधिमा पनि एउटै समुहमा बस्ने सर्प विज्ञ बताउँछन् ।

सम्बन्ध बनाउने क्रममा मादा सर्पले आफुतिर आकर्षित गर्नको लागि एक किसीमको हर्मोन उत्पन्न गरेपछि अन्य सर्पहरु उसको पछाडी लागेर समुह नै बनाउने गर्छन् । यो सर्प त्यति विशालु नहुने सर्प विज्ञ बताउँछन् ।

buddha khabar

प्रतिकृया दिनुहोस्