मंगलबार १४ मंसिर २०७८

समिर आचार्य र विद्या तिवा`रीको नयाँ गीत ‘भात खाएर हो’ सार्वजनिक भएको छ। पिच रोड र घाममा सुका`इदेउ जस्ता चर्चित गीतको युगल गाय`नमा सफल मानिएको जोडी को नयाँ गीत भात खाएर`मा समिरकै शब्द ,संगीत र श्या`मस्वेत र`साइलीको एरेन्ज रहेको छ ।

भिडियोमा अष्ट्रेलि|यामा रहेको चर्चित डान्स क्रु द नेक्टको अभिनय देख्न सकिन्छ ।

जसमा द नेक्स्ट`का प्रभा दवाडी ,साजिया मियाँ,अन्जना तामाङ ,दिञ्छेन ह्योल्मो ,अमित बज्राचार्य ,अमर पाख्रिन र प्रवेश गौचनको अभिनय देख्न सकिन्छ ।

अष्ट्रेलि`यामा बसेर आफ्नो सांगीतिक करिअरलाई अगाडि बढाइरहेका गा`यक समिर र गा`यिका विद्या`को यसअघि`को गीतले राम्रो चर्चा पाइसके`का बेला यो गीतले थप मल`जल पुर्याएको छ । एस स्टडी वर्ल्डले निर्मा“ण गरेको भिडि`योको निर्देशन बिष्णु नेपालले गरेका हुन् ।

तलको भिडियो हेर्नुहोस्…

apnepal

८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया