Sunday, November 29

डेढ महिनाकी छोरी आइसीयुमा, बुवाको “दुबईमा” करेन्ट लागेर मृत्यु !

August 24, 2020 165

यूएईको दुबईमा एक नेपालीको करेन्ट लागेर ज्या,न गएको छ । यता नेपालमा रहेकी उनकी डेढ महिनाकी छोरीलाई आइसीयुमा राखिएको छ ।
दुबईमा कार्यरत रुपन्देही ११ मझुवाका ३० वर्षीय कृष्णबहादुर खड्काको काम गर्ने क्रममा करेन्ट लागेर ज्या,न गएको हो । कामका लागि ६ महिना पहिले दुबई आउनुभएका कृष्णबहादुरको साउन २२ गते कम्पनीकै काम गर्ने क्रममा वेल्डिङ्का लागि मेशिन तयार गर्दै गर्दा करेन्ट लागेर ज्या,न गएको दूतावासले जनाएको छ ।strong> भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोस ***

कृष्णबहादुरको घरमा, सुत्के,री श्रीमती छन् । ५० दिन पहिले जन्मिएकी छोरीको स्वास्थ्य अवस्था नाजुक भएकाले बुटवलको आम्दा अस्पतालमा आइसीयुमा राखेर उपचार भईरहेको छ । ‘सुकुम्बासी बस्तीमा झुपडी छ, सुत्केरी बुहारीले बिरामी नानीको के गर्लिन,’ उनका नजिकका आफ्नतले भने । कृष्णबहादुरको परिवार आर्थिक अवस्था कमजोर भएकै कारण पाल्पाबाट बसाईँ सरेर बुटवलमा सुकुम्बासी बस्तीमा बसेको छ
कृष्णबहादुरको शव नेपालसम्म कम्पनीले पठाउने भएको छ । आवश्यक कानुनी प्र,क्रिया पूरा गरेर दूतावाससँगको समन्वयमा कम्पनीले शव, घर पठाउन लागेको, हो । आइतबार नेपाल एअरलाइन्सको जहाजमार्फत कृष्णबहादुरको शव, नेपाल आउने बुझिएको छ

प्रतिकृया दिनुहोस्