
हुर्के बढेकी छोरिलाई आफैले खोजेको केटा संग आफ्नी छोरिको धुमधाम बिहे गरि मा’रे पाप पाले पुन्य भनि दिएको छोरि लाई माइती मै राखेको आ’रो’पमा दैलेखमा ज्वाँईले सासु–ससुरामाथि खु’कु’री प्र’हार गरी ग’म्भी’र घा’इते बनाएका छन् ।
गए राति नौमूले गाउँपालिका–४ कालिकाको कुइने टोलका ६३ वर्षीय झपिलाल रोका मगर र ५५ वर्षीया लालसरी रोकामगर माथि खु’कु’री प्र’हा’र भएको हो ।
घरमा सुतिरहेका सासु–ससुरा माथि खु’कु’री प्र’हार गरी घा’इते बनाएर भाग्दै गरेका नौमूले गाउँपालिका–४ कालिकाको सेलागाउँका २७ वर्षीय अनराम रोका मगरलाई ।
नौमूले गाउँपालिका–५ चिसापानीबाट प्रहरीले प’क्रा’उ गरेको छ । सासु–ससुरामाथि खुकुरी प्रहरी गरी भागेर नौमूले बजारतर्फ जाँदै गरेका अनरामलाई सादा ।
पोशाकका प्रहरीले विहान ५ बजे नै प’क्रा’उ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासत राखेको सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजीत सुनारले बताए ।
cnchautari