Monday, November 23

हुनेबाला श्रीमानबारे गरिन् खुलासा मुना मगरले (भिडियो)

July 24, 2020 84

अहिले सामाजिक संजालमा नयाँ कुरा देख्ने बित्तिकै भाईरल हुने गर्दछ । प्रतिभा भएका , प्रतिभा नभएका सबै क्षणिक चर्चामा आउनेगर्दछन । यस्तैमा होचो कद भएकी मुना मगर पनि एक समय निक्कै चर्चामा थिईन् । उनी होचो कद मात्रका कारण भाईरल भइनन् । उन्मा मिठो गाउनसक्ने क्षमतापनी थियो ।

मुना अहिले काठमन्डौमा बसेर निक्कै संघर्ष गरिरहेकी छिन् । उनले तीज गीत पनि निकालिसकेकी छिन् । र कैयौ म्युजिक भिडियोमा अभिनय पनि गरिसकेकिछिन् । उनै मुनासंग उनको पारिवारिक कुरापनी गरेका छौ । उनको आमालाई मुनाको निक्कै पिर हुन्छ । होचो कदकै कारण कतै छोरीले दु:ख त पाउदिन? भन्ने सबैले पिर गर्छन् र बिहे नगरन सल्लाह दिन्छन् । हेरौ मुनासंग गरिएको कुराकानी :

प्रतिकृया दिनुहोस्