Wednesday, January 20

धरानका जग्गा तथा हार्डवेयर व्यापारीको कोरोना संक्रमणबाट मृत्यु

August 23, 2020 186

धरान /  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत धरान ८ का अर्को कोरोना सङ्क्रमितको पनि मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले दिएको जानकारी अनुसार धरान ८ निवासी ६८ वर्षीय पुरुषको अहिले साँझ ६ ३५ मा मृत्यु भएको हो ।

उनी बीपीमा पहिलो प्लाज्मा थेरापी विधिबाट उपचार गर्ने संक्रमित व्यक्ति हुन् । उनी धरानमा जग्गा तथा हार्डवेयर व्यापारी पनि हुन् ।

sanchar pati

प्रतिकृया दिनुहोस्