Wednesday, October 21

तीजको बेलामै भारतको चेन्नईमा एक नेपाली चेलीले देहत्याग

August 23, 2020 156

भारतको चेन्नईमा तीजको बेलामै एक नेपाली चेलीद्वारा दे ह त्या ग
हिन्दु नारीहरुको महान पर्वका हरितालिका तीजका बेला महिला दिदीबहिनीहरुले रमाइलो गरिरहेका बेला भारतको चेन्नईमा एक नेपाली चेलीले देह त्याग गरेको खबर प्राप्त भएको छ ।

काँस्की जिल्लाको रूपा गाउँपालिका वाड नं ६ का स्थायी बासिन्दा अमृता केसीले दर खाने दिनका दिन बिहीवार दे ह त्या ग गरेकी हुन । चेन्नईको प्यारीसमा कार्यरत उनी ३६ वर्षकी थिइन ।

उनले हिजो करिव २ बजे अपराह्न आफ्नै कोठामा दे ह त्या ग गरेकी हुन । उनले दे ह त्या ग गरेको यकीन कारण थाहा हुन नसके पनि ३ महिने लकडाउनका क्रममा नेपाल गएका श्रीमान चेन्नई फर्किएको एक हप्तापछि उनले दे ह त्या ग गरेको खुल्न आएको छ । उनले दे ह त्या ग गर्दा श्रीमान कामले बाहिर गएका थिए । अमृता केसीलाई घटनापछि राजीव गान्धी हस्पिटल लगिएपनि डाक्टरहरुले उनलाई मृ’ त घोषित गरेका थिए ।

aajako sandesh

प्रतिकृया दिनुहोस्