Monday, November 30

सुन्दा र देख्दा नै अचम्म लाग्ने झरना, जहाँँ यसरी बषौदेखि आगो बलिरहेको छ, ॐ लेखेर एक सेयर गर्नुस अधुरो काम बन्नेछ।

August 23, 2020 413

यो संसार धेरै रहस्यमयी चिजहरु छन् । केही पत्ता लागेका छन् केही बाँकी । सुन्दा र देख्दा नै अचम्म लाग्ने घटनाले मानिसहरुलाई चकित तुल्याउँछ । यस्तै एउटा अचम्को झरना छ जहाँ आगो निरन्तर बलिरहन्ए

उटा रहस्यमय ढुङ्गाको माथिबाट लगातार झरना बगिरहन्छ तैपनि झरनाको ठिक तल कयौँ वर्षदेखि आगो बलिरहेको छ । यो झरना न्युयोर्कको चेस्टनट रिज काउन्टी पार्कमा पर्छ ।

जसलाई आजभोलि एटरनल फ्लेम भनिन्छ । यो झरनाको विशेषता भनेको यहाँ वर्ष भरि पानी बगिरहन्छ र यसको ठ्याक्कै तल आगो बलिरहन्छ । स्थानीयहरुले यसलाई दैवी चमत्कार मान्छन् ।

उनीहरुको मान्यता के छ भने यो आगो उतिखेर निभ्ने छ जब धर्तिमा महाप्रलय आउनेछ ।यो आगोलाई हेर्न मानिसहरु

सुन्दा र देख्दा नै अचम्म लाग्ने झरना, जहाँँ यसरी बषौदेखि आगो बलिरहेको छ, ॐ लेखेर एक सेयर गर्नुस अधुरो काम बन्नेछ।

पनि पढ्नुहोस:

मानिसको सुन्दरता झल्काउने अनुहारमा आउने डण्डिफोरले मानिसको रूप तथा सुन्दरतालाई नै बिगारिदिन्छ । डण्डिफोरका कारण तपाईमध्ये धेरै पिडित हुनुभएको हुन सक्छ ।
डण्डीफोरबाट मुक्ति पाउन चाहनुहुन्छ भने यी उपायहरू गर्नुस्…

– डण्डिफोर आएको ठाऊँमा दाँत माझ्ने पेष्ट दलिदिने ।

– डण्डिफोर आएको ठाऊँमा हलेदोको पेस्ट दल्ने । हलेदोको पेस्ट बेलुका सुत्ने बेला लगाउने र बिहान उठेपछि पखाल्ने ।

– डण्डीफोर आएको ठाऊँमा मह दल्ने । यसले ब्याक्टेरिया मार्छ र थप ईन्फेक्सन हुनबाट जोगाउँछ ।

– चीयाको तेलको डण्डीफओर आएको ठाऊँमा लगाउने, यसले पनि ब्याक्टेरीया मार्ने काम गर्छ साथै यसले डण्डिफोरको रातोपनलाई घटाउने, सुन्निने क्रमलाई रोक्छ ।

– तपाईले अनुहारमा प्रयोग गर्ने साबुन तथा अन्य कुराहरूमा समेत ध्यान पुर्याउनु पर्छ । साबुन तथा अन्य पदार्थहरूले तपाईको अनुहारमा एलर्जी उत्पन्न गर्न सक्छन् ।

प्रतिकृया दिनुहोस्