August 23, 2020 72
काठमाडौं । सहिद धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्र उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । डाइलाइसिस गर्न आज आइतबार मात्रै सो अस्पताल पुग्नुभएका करिब ५० वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
उपचारमा संलग्न २ डाक्टर र ४ जना नर्स सहभागि थिए ।
helth pati
प्रतिकृया दिनुहोस्