आइतबार १२ मंसिर २०७८

इटहरी / भारतकाे सिक्कीमलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। भारतिय राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साेमबार बेलुका ९ बजेर ५ मिनेट जादा सिक्कीमलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको मापन ५.६ रेक्टर स्केलकाे भुकम्प गएकाेहाे

भुकम्पकाे धक्का भारत सिक्किम लगायत पूर्वी नेपालका जिल्लाहरूका महसुस गरिएकाे छ । भूकम्पको धक्का सुनसरी, मोरङ, भोजपुर, खोटाङ संखुवासभासहितका जिल्लामा पनि महसुस भएको छ।

purbelinews
४० पटक हेरिएको

तपाईको प्रतिक्रिया