मंगलबार १० जेठ २०७९

चिनियाँ र विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनाको स्रोत पत्ता लागेको दावी गरेको छ । डब्लुएचओको संयुक्त टोलीले गरेको अनुसन्धा’नमा कोरोना भाइरस चमेरोबाट मानिसमा अर्को जनावर’मार्फत सरेको प्रारम्भिक प्रति’वेदन तयार पारेको छ। चमेरामा पनि अर्कै जना’वरवाट कोरोना प्रवेश गरेको र मानिसमा भने चमेरावाट सरेको दावी गरेको छ । एसोसिएटेड प्रेस एपीलाई प्राप्त मस्यौदा प्रतिवेदनमा प्रयोगशा’लाबाट मानिसमा कोरोना

भाइरस सरेको भन्ने यसअघिको सम्भावित आशंकामा ज्यादै न्यून सत्यता रहेको उल्लेख छ। अनुसन्धानका नतिजाहरु यसअघि अपेक्षा गरिए अनुरुप नै आएको तथा त्यसमा धेरै प्रश्नहरु अनु’त्तरित रहेका छन्।

thebuddhakhabar

२१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया