आइतबार ०५ बैशाख २०७८

वैदेशिक रोजगारीको सिलसिलामा करिब ६ वर्ष अगाडि मलेसिया गएका नेपाली युवक नुनबहादुर मगरको सुतेकै अवस्थामा नि धन, दुतावास भन्छ आज र भोली बिदा छ, हामीलाई केही थाहै भएन

काठमाडौँ । मलदेसियामा एक नेपालीको सुतेकै अवस्थामा मृतयु भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा करिब ६ वर्ष अगाडि मलेसियाको बहुप्रतिष्ठित कम्पनी टप ग्लोभको ९ नम्बर फ्याक्ट्रीमा कार्यरत नवलपरासीका नुनबहादुर मगरको सुतेकै अवस्थामा नि ध न भएको हो ।

मलेसियामा अवस्थित नेपाली दुतावासका अनुसार टप ग्लोभमै कार्यरत नुनको बारेमा अन्य आवश्यक विवरण प्राप्त हुन बाँकी रहेको छ । मलेसियामा सार्वजनिक विदा भएका दुतावास दुतावासले पनि अहिलेसम्म पूर्ण रुपमा आधिकारिक जानकारी लिन नसकेको बताइएको छ । मजदुर समाज मलेसियाका अध्यक्ष रामप्रसाद सुबेदीका अनुसार यस विषयमा थप जानकारी लिने प्रयास भइरहेको छ ।

१३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया