बिहिबार १६ मंसिर २०७८

काठमाडौं । सुर्खेतको पञ्चपुरी नगरपालिकामा घाँस काट्न वन गएका दिदीबहिनी झु ‘ण्डिएको अवस्थामा मृ ‘त फेला परेका छन् ।

वडा नम्बर–६ बाबियाचौरमा बस्दै आएका दुई जना दिदीबहिनी झु ‘ण्डिएको अवस्थामा मृ ‘त भेटिएका हुन् ।१४ र १५ वर्षीय किशोरी दिदीबहिनी झु’ ण्डिएको अवस्थामा शुक्रबार मृ’ त फेला परेको जिल्ला प्रहरी

कार्यालय सुर्खेतका सूचना अधिकारी तथा डिएसपी रामप्रसादले साचोँ खबरलाई जानकारी दिए । श’वलाई पो ‘ष्ट मार्ट’मको लागि अहिले प्रदेश अस्पताल कालागाउँमा ल्याइएको छ ।

sansarkokhabar

१०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया