Sunday, November 29

तीजको दिन १४ बर्षी,य बालीका ब’ला,त्कृत : उनको अबस्था चि,न्ताजनक

August 22, 2020 174

स्थानीय २० वर्षीय अभिषेक राजवंशीबाट ब’लात्कृ,त भएकी १४ वर्षीया बालिकाको अवस्था असा,मान्य बनेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए। उनका अनुसार राजवंशीले रतुवामाई–७ म’सानघा’टमा लगेर बालिकालाई ललाईफकाई बुधबार साँझ ब’ला,त्कार गरेको खुलेको छ ।

ब’ला,त्कार गरेपछि सुरु भएको बालिकाको र’क्तश्राव नरोकिएर स्वास्थ्य अवस्था ग,म्भीर बन्दै गएपछि घ’टना बाहिर आएको हो। अ,त्याधिक रक्त,श्रावका कारण बालिका बे,होस बनेको जानकारी डीएसपी राईले दिए। ‘ब’ला,त्कारपछि पी,डित बालिकालाई अ,त्याधिक र,क्त’श्राव भएछ। र,क्तश्राव नरोकिएर अवस्था ग,म्भीर बन्दै गएकाले बालिका बे’होस भएको पाइयो,’ उनले भने, ‘त्यसपछि उपचार गराउने क्रममा घ’टना बाहिर आएको हो। अहिले बालिका उपचाररत छिन्।’

उनका अनुसार ब’,त्कारमा संलग्न राजवंशीले सुरुमा बे,होस अवस्थामै टेम्पोमा राखेर उपचारका लागि स्थानीय क्लिनिकमा पुर्‍याएका थिए। अवस्था थप ग,म्भीर बन्दै गएपछि त्यहाँबाट मोटरसाइकलमा राखेर थप उपचार गराउन उर्लाबारी पुर्‍याएको खुलेको डीएसपी राईको भनाइ छ। बालिका ब’ला’त्कारमा संलग्न राजवंशीलाई इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी नायव निरीक्षक मोती कटुवाल नेत्रृत्वको टोलीले प,क्राउ गरेको छ।

बालिकाको अरनिको अस्पताल उर्लाबारीमा उपचार भइरहेको छ। उपचाररत उनलाई सामान्य अवस्थामा फर्कन समय लाग्ने जानकारी अस्पतालले दिएको प्रहरीको भनाइ छ। र,क्तश्राव अत्याधिक भएका कारण बालिकालाई दुई पिन्ट रग’तसमेत चढाउनु परेको उपचारमा संलग्न चिकित्सकलाई उद्रित गर्दै प्रहरीले जनाएको छ।

स्थानीय विद्यालयको कक्षा ७ मा अध्ययनरत बालिका को’रोना भा’इरस सं,क्रमणका कारण गरिएको ‘लकडाउन’ले पढाई बन्द रहेका कारण झापास्थित मामा घर गएकी थिइन्। मावली घरमै रहेको अवस्थामा राजवंशीले फोन गरेर बोलाउँदै विभिन्न ‘लोभन देखाएर ब’ला,त्कार गरेको खुलेको प्रहरीको भनाइ छ।

का’नुनले बालिकासँग सहमतिमै शारीरिक सम्पर्क भए पनि ब’ला,त्कार मानेको छ। राजवंशीले यसअघि पनि बालिकामाथि ब’ला,त्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। तर कसैलाई पनि नसुनाउन विभिन्न द’बाब दिएका कारण बालिकाले यसअघिको घ’टना बाहिर नल्याएको पाइएको डीएसपी राईको भनाइ छ। ब’ला,त्कारमा संलग्न राजवंशीवि’रुद्ध ज’वरज’स्ती क’र,णी मु,द्दा चलाउन प्रहरीले शुक्रबार जिल्ला अदालत मोरङबाट म्याद थप गरेर घट,नाको अनुस,न्धान अघि बढाएको छ।

अन्नपूर्ण पोस्टमा खवर छ ।

प्रतिकृया दिनुहोस्