सोमबार ०६ बैशाख २०७८

पूर्व प्रहरी समेत रहेका एक पुरुषले गरे कसैले सोच्नै नसक्ने हर्कत, यस्तो कुरा सुनेर सबैलाई अचम्म बनाउँछ (भिडियो)

पूर्व प्रहरी समेत रहेका एक पुरुषले युट्युवरलाई झुक्याउने प्रयास गरेका थिए । श्रीमतीवाट म समस्यामा परेँ भन्दै मिडियामा आएका थिए । अहिले उनकै पर्दाफास भएको छ ।

एक युवतीलाई झुक्याएर दोस्रो विवाह गरे । उनलाई म अविवाहित हुँ भनेर विवाह गरेका थिए । पहिलेको श्रीमतीवाट दुई छोरी जन्मिएपछि उनले ति श्रीमती र दुई सन्तानलाई वास्ता गर्न छोडे । श्रीमतीले अहिले दुई सन्तानलाई एक्लै हुर्काएकी छन् ।

तर यता अविवाहित छु भन्दै विवाह गरेकी ति श्रीमतीले छोरा सहित हराएपछि उनी मिडियामा आएका थिए । उनले श्रीमतीलाई अनेक आरोप लगाउँदै सबैलाई झुक्याउने कोशिष गरेका थिए । तर अहिले उनकै यस्ता पोल खुले जुन कुरा सुनेर सबैलाई अचम्म बनाउँछ । प्रहरीको जागिरे हुँदै उनी मलेसिया पुगेका थिए ।

मलेसियामै छँदा श्रीमती सम्पर्क विहिन भइन भन्दै श्रीमती खोजीदिन आग्रह गरेका उनको पोल खुलेको छ । पोल खुलेपछि थाहा भयो उनी होइन श्रीमती पो पी डि त रहेछिन् ।

सहनै नसक्ने या त ना दिएर महिलाले उनलाई छोडेर गएकी रहिछन् । प्रहरीको जागिरे छँदा पनि उनले साथी प्रहरीकै पैसा चोरेर हिडेका थिए । मलेसिया पुगेका उनले पहिलो श्रीमतीले छोरी मात्र जन्माइ भनेर अर्की महिलालाई झुक्याएर विवाह गरे ।

ति महिलालाई पनि यति सताए की उनी सहन नसकेर घर छोडेर हिँडे । श्रीमतीलाई मात्र होइन उनले आफैले जन्म दिएका बुवा आमालाई पनि यति धेरै पी डा दिएका रहेछन् की त्यो सहन नसकेर बुवाको निधन समेत भएको रहेछ ।

आफैले यति धेरै गल्ती गरेर उल्टै श्रीमतीलाई अनावश्यक आरोप लगाउँदै मिडियामा श्रीमतीको वे इ ज्ज त गर्ने कोशिष गरेका छन् । आफ्ना वारेमा गलत कुरा गरेर प्रचारवाजी गरेपछि उनकी श्रीमती मिडियामा सार्वजनिक भएर सबैकुरा खोलीदिएपछि उनी आफै पी ड क भएको खुलेको छ ।

 

euonlinekhabar

४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया