Friday, October 23

भाईरल अर्जुन विक अभिनित गीत ‘छोडेर गयौ नि’ सार्वजनिक हुने बितिकै भाइरल …(भिडियो सहित)

August 21, 2020 208

सामान ओसार्ने रिक्सा चालक २४ बर्षिय अर्जुन बिक सा’माजिक संजालमा एकाएक भाईरल भएर सबैको मन मुटुमा बस्न सफल भएका छन ।

उन’लाई श्रीमतीले छोडेर गएपछि २ वर्षका छो रालाई संघर्ष गर्दै हुर्काउदै गरेका उनको २ बर्षिय छोरा बिकास’लाई पिठ्युँमा सर्टले बेरेर बोकी काम गर्न हिंडेको त’स्बिर भाई’रल भएको थियो ।

भाईरल सँगै उनका गी’त एवं उनको अ’भिनय बिभिन्न गीत मार्फत धमाधम एकपछि अर्को गर्दै सार्वजनिक भै रहेका छन । यसै क्रममा विशाल निरौ’लाको आवा’जमा रहेको भर्खरै मात्रै सार्व’जनिक गर्एको गीत ‘छोडेर गयौनी’ सार्वजनिक भएको छ । उक्त गीतमा भाइर’ल अर्जुन र अनिताको शसक्त अभि’नय रहेको छ ।

कृष पिके को शब्द रहेको उक्त गीत’लाई संगित एवं संगित संयोजन गायक निरौला स्व’यंले गरेका छन भने एकान्त मग’रले निर्देशन गरेका छन – हेर्नुहोस् उक्त भिडियो…..

 

प्रतिकृया दिनुहोस्