Wednesday, October 21

११ वर्षदेखि बेपत्ता बुबाको खोजिमा आमा-छोरा, यस्तो पीडा देख्दा कस्को मन नरोला (भिडियोसहित)

August 21, 2020 147

काठमाडौं । छोराको विवाह गरेको १५ दिनमै घर छाडेका व्यक्ति सम्पर्कमा नआउँदा परिवार पीडामा छ । छरछिमेक, साथीभाई, इष्टमित्रले बेलाबखत बुबा कहाँ हुनुहुन्छ भनेर सोध्दा छोराको मन रुन्छ ।

परिवारमा बुबाले घर छाडेपछि आमाले व्यवहार सम्हाल्दै आउनु भएको छ । बुबाले घर छाडेका सुरुका दिनमा परेका कठिनाई विस्तारै खाटा बस्दैछन् । कहिले काही खाटा लागिसकेको घाउ कोट्याइदिनेहरुका कारण आमाका आखाँबाट बलिन्द्र आँशु झर्छन् ।

भिडियो हेर्नुहोस

प्रतिकृया दिनुहोस्