आइतबार ०५ बैशाख २०७८

काठमाडौँ / आउँदो चैत २९ गतेका दिन सार्वजनिक बिदा दिएको छ । घोडेजात्राको अवसरमा उक्त दिन सरकारले सार्वजनिक बिदा दिएको हो । यद्यपि उक्त दिन (चैत २९ गते) काठमाडौं उपत्याकामा मात्रै बिदा हुने छ ।नेपाल सरकारद्वारा प्रकाशित नेपाल राजपत्रमै उल्लेख गरि उक्त दिन काठमाडौं उपत्यकामा जात्रा बिदा दिने जनाएको छ ।

घोडेजात्रा एउटा अत्यन्तै पुरानो अनि छिटो सामाजिक जात्राकारुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो ।यस दिन काठमाडौको टुँडिखेलमा हज्जारौं सर्वसाधारणकावीच नेपाली सेना र नेपाल प्रहरीले घोडेजात्रा विशेष प’रेड, कृत्य अनि अभ्यासहरु प्र’र्दशन गर्ने गर्दछन् ।

घोडे जात्राको दिन विहानै नेपाली सेनाले जु’द्ध सडकस्थित रे’वन्त पी’ठमा बोकाको ब’लि दिएर जात्रा शुरु भएको ज’नाउ दिने गर्दछन् । यसरी ज’नाउ दिएपछी क्रमशः दिउँसो टुँडिखेलमा घोडा र घो’डसवारीका विभिन्न क’लाकाैशलहरूको प्र’दर्शनी शुरु हुन्छ ।

घोडेजात्र एक परापूर्व कालमा टुँडिखेलको पुर्व दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गु’रुमापा नाम गरेको रा’क्षसले उपत्यकाको मानव वस्तीमा गएर विभिन्न प्रकारले दुःख दिने र बालबालिकाहरु खाइदिने गर्दथ्यो । यस्तो घ’टना नरोकिएपछि उपत्यकावासीले उक्त रा’क्षसलाई मा’र्नकालागि अनेक उपायहरु खोज्न थाले ।

अहिले पनि दौडने घोडाको टापले त्यस राक्षसको आ’त्मालाई द’बाइराख्ने विश्वास गरिएको छ । यसो नगर्दा उक्त राक्षसको प्रे’ता’त्मा बि’उँझिएर शहरमा उ’धुम म’च्चाउनसक्ने बु’ढापाकाहरुको भनाई छ । अर्कोतर्फ प्रत्येक बर्ष चैत्र शुक्ल प्र’तिपदाबाट नयाँ बर्षको थालनी हुने मान्यता रहेको छ ।

त्यहि आधारमा अघिल्लो दिन चैत्र कृष्ण औंसीमा अ’श्वयात्रा गरेर अर्थात घोडा हिंडाएर नयाँ बर्षलाई स्वागत गर्ने प्रचलन रहेको छ ।घोडेजात्राका अवसरमा सै’निक मञ्च टुँडिखेलमा प्रत्येक बर्ष नेपाली सेनाले कला कौ’शलताका साथ घोडादौडाउने गर्दछ भने ललितपुरको पाटन बालकुमारीमा एक आँखा न’देख्नेएक्लो घोडा दौडाएर घोडेजात्रा मनाउने गरिन्छ ।

भक्तपूरको प’चपन्न झ्याले दरबार परिसरमा सिं’गारिएको घोडा दौडाएर जात्रा मनाइन्छ ।घोडेजात्रा हेर्न राष्ट्र प्रमुख स’म्माननिय राष्ट्रपति सहित उच्च प’दस्थ व्यक्तित्वहरु, कु’टनीतिक नियोगका प्रतिनिधिहरुलाई टुँडिखेललाई डा’क्ने गरिन्छ । घोडेजात्राका अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ ।

 

१०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया