Tuesday, October 27

बलिउड,चर्चित अभिनेता दिलिप कुमारका भाई असलमको कोरोनाबाट मृ,त्यु

August 21, 2020 180

काठमाडौ भदौ ५ । बलिउड अभिनेता दिलिप कुमारका भाई असलम खानको निधन भएको छ । उनको आज बिहान कोरोना संक्रमणका कारण निधन भएको हो ।

लामो समयदेखि मधुमेह र मुटु रोगबाट पिडित रहेका असलम खानको निधनले बलिउड शोकमा डुबेको छ । उनिसहित दाजु इशान १६ अगष्टमा भारतको लिलाभती अस्पताल भर्ना भएका थिए । भर्ना भएको असलमको आज निधन भएको भारतिय मिडियाले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्