Monday, January 25

उडिरहेको नागलाई देखेको 5 सेकेन्डमा ॐ लेखी सेयर गर्नुहोस्। तपाईंको अधुरो काम बन्नेछ !ॐॐ ॐ !!!

July 24, 2020 520

मानव स’भ्यताको शि’शु बिहानीमा आदिम मानवको आद्यःचेत’नाले प्रकृतिको विनासकारी र कल्या’णकारी रुपलाई अदृ’ष्य श’क्ति’द्धारा सञ्चालित भएको ठान्यो । अदृ’ष्य शक्ति’प्रतिको ड’र अनि त्रा’सको साथसाथै आस्था र समर्पणको आधारमा प्रकृतिलाई दैवी’करण गर्यो । प्रकृतिका विवि’धरुप’लाई फरक फरक शक्तिद्धारा सञ्चा’लित भएको वि’श्वासमा वहु’देववा’दको कल्पना गरियो ।

अतः विश्वको हरेक सभ्यता’मा विकसित धर्म र संस्कृतिले प्रकृतिपूजालाई अपनाएको पाईन्छ । आदिम सभ्य’ताको उत्ख’ननबाट प्रा’प्त पुरा’तात्विक सामा’ग्रीहरुको आधारमा प्राचीन मानव प्रकृ’तिपू’जक रहेको पुष्टि हुन्छ । फरक यति हो कि देश,काल, वातावरण र पर्याव’रण अनुसार पूजा, उपासना र साधना प’द्धति फरक’फरक हुन्छ ।

हिन्दू धर्म र दर्शनमा प्र’कृति लगायत समस्त विश्वक’ल्या’णको लागि उपासना र प्रार्थाना गरिन्छ यस्ता उपासना र अनु’स्ठानको भि’त्रि उ’द्धेश्य वाताव’णीय र पर्या’वरणीय स’न्तु’लनलाई कायम राख्ने रहेको देखिन्छ

प्रतिकृया दिनुहोस्