बुधबार ०९ आषाढ २०७८

चार वर्षअघि सुन्दर भविष्यको खोजीमा सदरमुकाम बेनी आएकी सपना रोका सही निर्णय लिन नसक्दा सडकमा पुगिन् । कक्षा ११ पढ्दा भा’ गी विवाह गरेर बुटवल पुगेकी सपनाको वैवाहिक जीवन तीन महिना पनि टिक्न न स’केपछि घर न घा ’ट को भएर तीन महिना सडकमा बिताउनुपर्यो । खान पुग्दो घर र अभिभावकको साथ छाडेर ब रा’लि एकी सपनाले थुप्रै रा त भो ’क भो’ कै बि’ताइन् । आत्मविश्वासका साथ ग’ लत स’ ङ्ग तको द’ ल द’ लबाट निस्किएपछि १८ वर्षीया सपनाले शुरु गरेको बेवा’रि से श ’व व्यवस्थापन गर्ने कामले उनलाई विश्वकै प्रभावशाली १०० महिला बनाएको छ । बेलायतको ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेशन (बिबीसी)ले संसारका १०० जना प्रभावशाली महिलाको सूचीमा राखेपछि सपनालाई ‘सपना’ जस्तै लागेको छ ।बिबीसीले सन् २०१३ देखि विश्वभरका १०० प्रभावशाली र प्रेरणादायी महिलाको सूची सार्वजनिक गर्दै आएको छ ।यस वर्ष सपनासहित फिनल्याडकी प्रधानमन्त्री सान्ना म रिन, कोलम्बियाकी मेयर क्लाउडिया लोपेज, पाकिस्तानी अभिनेत्री माहिरा खान, बेलायती कवि ज्याकी के, वैज्ञानिक सारा गिल्बर्ट, अमेरिकी गायिका किरण गान्धी, चिनियाँ लेखक फाङलगायत १०० जनाको सूची सार्वजनिक गरेको हो । सपनाले काठमाडौँमा अ’ल पत्र अवस्थामा भेटिएका बे’वा रिसे श ’व,को दा ह,सं स्कार गर्दै आएकी छिन् । बे वा’रि से श ’व अस्पताल लगेर परीक्षण गर्नेदेखि पशुपति आ र्य घा’टमा लगेर सं स्कारअनुसार अ’न्त्ये ष्टि गराउने काममा सपना खटिएकी छिन् । भिनाजुको सहयोगमा बुटवलबाट म्याग्दी आएपछि सपनाले अध्ययनलाई निरन्तरता दिइन् । पोखरामा बसेर कक्षा १२ को पढाइलाई पूर्णता दिने क्रममा भेटिएकी सलिना बस्नेतसँगको मित्रताले सपनाको यात्रा समाजसेवातर्फ मोडियो । काठमाडौँमा बे वा’रिसे श ’व व्यवस्थापन गर्दै आएको ए क्सन फर सोसियल चेञ्जका अध्यक्ष विनयजङ्ग बस्नेतसँग सलिनाको माध्यमबाट चिनजान भयो । सलिनाकी बुवा विनयलाई सपनाले क र्मबुवा मान्छिन् । ***यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला**

४०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया