शुक्रबार ०८ आश्विन २०७८

पर्सा जिल्लाको ठोहरि सुवर्ण पुल ५ ,एक जना पइसठ्ठि बर्षका कुलबहादुर खत्रिलाइ हिजो राति आठ बजेको समयमा, काम गरिरहेकै ठाउमा जहाँ भान्सा छ त्यहि आएर चितुवाले आ`क्रमण गरेको थियो।

आक्रमण पश्चात् उहालाइ हिजो राति नै नजिकैको अस्पताल लगिएको थियो ।थप उपचारका लागि भने बिरगंज लगिएको थियो।हिजो त्यो चितुवाले आ`क्रमण गर्दै गर्दा छोरासमेत सगै थिए ।

उहाको स्वास्थ अवस्था अहिले भने अलिक आराम भएको बताइए पनि उहाको घाउ चोटले उहाको दुखाइको आकलन गर्न सकिन्छ ।आफुले खोले पकाउदै गर्दा चितुवाले बाख्रा तान्न लागेपछि ल`ठ्ठिले बाघलाइ खेदाउन खोज्दै गर्दा एकाएक बाघ उफ्रिएर आफैतिर जाइलागेको बुवा बताउनुहुन्छ । थप हेर्नुस् भिडियो सामाग्रि

३१६ पटक हेरिएको

तपाईको प्रतिक्रिया